top of page
Search

सान्भी इन्टरनेसनल कम्पनी प्रा. लि. का प्रबन्धक श्री भरत बहादुर चलाउनेज्यु बाट राहत वितरण

देश कोरोनाको युद्धमा लडिरहेका बेला मजदुरी गरिखाने नागरिकहरु,अध्ययनको सिलसिलामा रहेका बिद्यार्थिहरु र बिपन्न वर्गका ब्यक्तिहरुलाई युवा व्यवसायी गेरुवा गाउँपालिका वडा न.४ घर भई हाल काठमाडौं, कपनमा बस्ने सान्भी इन्टरनेसनल कम्पनी प्रा. लि. का प्रबन्धक श्री भरत बहादुर चलाउने ज्युले सहयोग गर्नु भएको छ ।देश लकडाउनमा रहेकाले समस्यामा परेका उनिहरु लाई सहयोग गरिएको सहयोग अभियानमा संलग्ल ब्यक्तित्वहरुले बताएका छन ।


आज लकडाउनको 30 दिन भईसक्दा समस्यामा परेकाहरुको चुल्हो निभ्न नदिन सान्भी इन्टरनेसनल कम्पनी प्रा. लि. का प्रबन्धक श्री भरत बहादुर चलाउने बाट बुढानिलकण्ठ वडा न. १० र ६ मा बस्ने हरेक जिल्लाका करिब ७०० जना ब्यक्तिलाई यो बिपतको घडिमा सहयोग गरिएको उहाँकै साथमा रहनु भएका हिक्मत बहादुर माझी र बिबेक कडायतको भनाई छ ।




 
 
 

Recent Posts

See All

Comments


CALL US

Tel: +9779840889694 | 

EMAIL US

OPENING HOURS

ALL TIME

  • facebook page

OUR SERVICES

- political news

- nepal biography 

- filmy news 

- entertainment 

- music

- ghardailo program

VISIT US

bardiya, nepal

geruwagawupalika municipality 

© 2023 by Dr. Repair. Proudly created with Wix.com

bottom of page