top of page
Search

नेपाल लक् -डाउंन मा भईरहदा जनक बहादुर धामीको सामाजिक उत्तरदाइत्व

बिश्व नै कोभिड -१९ अर्थात् कोरोना भाईरसबाट आक्रान्त भैरहेको समयमा नेपाल पनि अछुतो रहन सकेको छैन । बिगत लामो समय देखि पुरै देश लाकडाउनमा छ । सम्पूर्ण नागरिकले लक्- डाउनको पूर्ण रुपमा पालना गर्नु पर्छ र गरेका पनि छन । यसै बिचमा मालिका बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष् तथा युवा ब्यबसायी जनक बहादुर धामीको अगुवाईमा सामाजिक उत्तरदाइतो कार्य अन्तर्गत कोरोना लक्-डाउनको कारणले समस्या मा परेका हरुलाई सयोग गर्नुभयको छ । युवा ब्यबसायी जनक बहादुर धामीले काठमाडौंका विभिन्न ठाउहरु ( खगेन्द्र नवजोंन अपाङ् सघं ,BIA अपाङ् सघं जोरपाटी , स्याइनल होस्टेल मकालबरी, कान्ति भैरब गुरुकुल बिध्यालय गोकोणेश्वर ,उतर बाहिनी काठमाडौं शान्ति सेवा आश्रम कोटेश्वर, नैनी शारब्य गुरुकुल बिध्यालय बनेपा, तथा महामित्युजयं योग कला केन्द्र पिन्गला स्थान काठमाडौं का अपाङ्ग नागरिक र बटुक बिध्यार्थी भाईहरुलाई चामल , तेल ,दाल , नुन करिब एक महिना लाई पुग्ने गरेर खाधान्न सामग्री वितरण गर्नुभयको छ।मालिका बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष् तथा युवा ब्यबसायी जनक बहादुर धामीले बिगतमा पनि बर्दिया जिल्लाको गेरुवा गाउपलिकाको कोरोना राहत कोषमा पनि १ लाख दिईएर सयोग गर्नु भयको थियो र गेरुवा गाउपलिका र राजापुर नगरपालिका का विभिन्न किसिमले काठमाडौं अलपत्र परेकाला चामल , तेल ,दाल , नुन खाधान्न सामग्री दीएर सयोग गर्नु भयको थियो ।


 
 
 

Recent Posts

See All

Comments


CALL US

Tel: +9779840889694 | 

EMAIL US

OPENING HOURS

ALL TIME

  • facebook page

OUR SERVICES

- political news

- nepal biography 

- filmy news 

- entertainment 

- music

- ghardailo program

VISIT US

bardiya, nepal

geruwagawupalika municipality 

© 2023 by Dr. Repair. Proudly created with Wix.com

bottom of page