के तपाई समस्यामा हुनुहुन्छ ?
- गेरूवा बर्दिया
- Apr 17, 2020
- 1 min read
काठमाडौं । विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला विशेष गरी बर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाबाट काठमाडौ आएर ज्यालादारी काम गर्ने मजदुरहरु र अलपत्र परेका परिवारलाई काठमाडौंमा राहत वितरण गरि सहयोग गर्ने हाम्रो सोचाई भएको हुँदा कोहि त्यस्ता ब्यक्तिहरु हुनुहुन्छ भने यो पोस्टको comment box मा गइ आफ्नो name,addressरcontact number लेखि कमेन्ट गर्नु होला
Comments